दराजको ११.११ अभियानमा महालक्ष्मी बैंकका ग्राहकलाई विशेष अफर
काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले दराज नेपालको ११।११ अभियानमा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकलाई थप सुविधा दिने उद्देश्यले दराज नेपालसँग सहकार्य गर्दै विशेष छुट योजना ल्याएको हो ।