SHARE
अर्थ-डबली · मङगलबार १८ कात्िक २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

आज सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ / आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ ।