SHARE
अर्थ-डबली · मङगलबार १८ कात्िक २०८३ ०३:४० AM · 1 मिनेट पढाइ

भारतीय नौसेनाले कसरी फुत्कायाे समुद्री डाकुको कब्जामा रहेको जहाज ? २० जनाको उद्धार

काठमाडौँ / भारतीय नौसेनाले सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको कब्जामा रहेको माछा मार्ने जहाज अजिनीलाई मुक्त गराएको छ ।