SHARE
अर्थ-डबली · मङगलबार १८ कात्िक २०८३ ०४:०७ AM · 1 मिनेट पढाइ

भैरहवा भन्सारले तीन महिनामै उठायो ३३ अर्ब राजस्व, लक्ष्यभन्दा ४ अर्ब बढी

भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।