SHARE
अर्थ-डबली · मङगलबार १८ कात्िक २०८३ ०२:१६ AM · 1 मिनेट पढाइ

आजको मौसमः पश्चिमी वायु र चापीय क्षेत्रको प्रभाव नेपालमा, कहाँ कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ / हाल नेपालमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।