SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८३ ०१:३१ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकको खुद नाफा १६२.७५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (असोज मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।