SHARE
लोक पथ · सोमबार १७ कात्िक २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

सर्वाेच्चको ‘फुलकोर्ट’ले भन्यो– ‘न्यायाधीशविरुद्ध बाहिर आएका विषयमा छानबिन गरियोस्’

काठमाडौं । आज सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले ५ बुँदे निर्णय सार्वजनिक गरेको छ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षणसहित सर्वोच्च प्रशासनले ५ बुँदे निर्णय सार्वजनिक गरेको हो ।