SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८३ ०८:४० AM · 1 मिनेट पढाइ

माडीमा नयाँ जातको धान लगाउँदा किसानको बाली नै सखाप, बीउको गुणस्तरमाथि प्रश्न

चितवन  / माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आएको थियो ।