SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८३ ०६:०६ AM · 1 मिनेट पढाइ

एभरेष्ट बैंकको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ नाघ्यो, वितरणयोग्य मुनाफा र खराब कर्जामा उल्लेख्य सुधार

काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउनअसोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।