SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको बताएको छ ।