SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

५० हजार लगानीबाट सुरु भएको च्याउखेती, अहिले वार्षिक ३० टन उत्पादन

वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएको छ ।