SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनविरुद्ध ‘हाम्रो भोट फिर्ता दे’ भन्दै राँके जुलुस निकालिएको दाबी भ्रामक

झापा / प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध ‘हाम्रो भोट फिर्ता दे’ भन्दै झापामा राँके जुलुस निकालिएको दाबीसहित सामाजिक सञ्जालमा फैलिरहेको भिडियो भ्रामक रहेको पाइएको छ।