SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

अगाडि जाने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात

काठमाडौँ / काठमाडौँको कोटेश्वरस्थित सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने(ओभरटेक) होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ ।