SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

नबिल बैंकको नाफा ४५.४३ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै नाघ्यो २ अर्ब ५५ करोड

काठमाडौँ / निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।