SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८३ ०४:०० AM · 1 मिनेट पढाइ

फोटोनद्वारा भाटभटेनीलाई १४ वटा विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ ।