SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८३ ०४:०५ AM · 1 मिनेट पढाइ

एनपीएलसँग इन्ड्राइभको साझेदारी, दर्शकहरुलाई निःशुल्क सटलदेखि उपहारसम्म

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभ नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको आधिकारिक राइड–हेलिङ पार्टनर बनेको छ ।