SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८३ ०३:०८ AM · 1 मिनेट पढाइ

इटहरीमा पहिलोपटक नेपथ्यको लाइभ कन्सर्ट, तयारी पूरा

इटहरी / नेपालको चर्चित सांगीतिक ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट आगामी कात्तिक १८ गते सुनसरीको इटहरीमा आयोजना हुने भएको छ।