SHARE
अर्थ-डबली · सोमबार १७ कात्िक २०८३ ०२:११ AM · 1 मिनेट पढाइ

आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ / जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।