SHARE
अर्थ-डबली · शनिबार १५ कात्िक २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

'अर्थनीतिलाई सबैभन्दा ठूलो नीतिका रुपमा लिएर अघि बढ्न जरुरी छ'

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।