SHARE
अर्थ-डबली · मङगलबार ४ कात्िक २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलद्वारा बडादशैंमा नवकन्याको पूजाअर्चना

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गरेका छन् ।