SHARE
पर्दाफास · शनिबार २४ असो २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

चाडपर्वमा चोरी, लुटपाट र तस्करी नियन्त्रण गर्न प्रहरीलाई आईजीपी कार्कीको निर्देशन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्न र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी परिचालन प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।