SHARE
पर्दाफास · शुक्रबार​ २३ असो २०८३ ०१:४० PM · 1 मिनेट पढाइ

हेलो सरकारमा एक सातामा १७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पछिल्लो एक सातामा हेलो सरकारमार्फत १ हजार ७५५ वटा गुनासो प्राप्त भएका छन् । तीमध्ये १ हजार १७४ वटा गुनासो समाधान गरिएको छ भने ११९ वटा फछ्र्योट गरिएको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले जानकारी दिएका छन् ।