SHARE
पर्दाफास · शुक्रबार​ २३ असो २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

टिकटकले त्रिविका पत्रकारिता विद्यार्थीलाई सिकायो डिजिटल स्टोरीटेलिङ

बदलिँदो सञ्चार क्षेत्रका लागि विद्यार्थीलाई तयार पार्ने उद्देश्यले टिकटकले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागसँगको सहकार्यमा पत्रकारिता तथा डिजिटल स्टोरीटेलिङसम्बन्धी दुईदिने मास्टरक्लास आयोजना गरेको छ।