SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २३ असो २०८३ १२:२० PM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनः साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो, गगन थापा मतदान गर्दै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा शुक्रबार अपराह्न साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको छ। निर्वाचन समितिका अनुसार सात प्रदेशमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी १ हजार २२५ मत खसेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार