SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २३ असो २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

दिगोले गर्यो युलेन्स स्कुललाई ४० वटा विद्युतीय भ्यान हस्तान्तरण

काठमाडौं । दिगोले युलेन्स स्कुललाई १६ सिट क्षमताका ४० वटा विद्युतीय भ्यान हस्तान्तरण गरेको छ। बिहीबार चिनियाँ सवारी निर्माता कम्पनी सीएचटीसीका प्रतिनिधि झु सियानसोङले दिगो र स्कुलका प्रतिनिधिहरूको उपस्थितिमा भ्यान हस्तान्तरण गरेका हुन्। विद्यालयको यातायात सेवालाई स्वच्छ, प्रभावकारी र वातावरणमैत्री बनाउने उद्देश्यले भ्यानहरू सञ्चालनमा ल्याउन लागिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार