SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २३ असो २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री विपद् कोषमा हालसम्म १७.३० अर्ब रुपैयाँ जम्मा

काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १७ अर्ब ३० करोड ३ लाख रुपैयाँ जम्मा भएको छ। उक्त रकममध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ निकासा गरिसकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। शुक्रबारसम्मको विवरणअनुसार कोषमा जम्मा भएको रकम विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी कार्यमा परिचालन गर्ने प्रक्रिया अघि बढाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार