SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २३ असो २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

महोत्तरी। महोत्तरीको एकडारा गाउँपालिका–१ का २५० स्ववासी परिवारले जग्गा नापजाँच सम्पन्न भएको करिब १४ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् । लामो समयदेखि जग्गाको कानुनी स्वामित्वको पर्खाइमा रहेका स्थानीय परिवारले अब आफ्नो जग्गाको औपचारिक स्वामित्व पाएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार