SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २३ असो २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

आईक्यानका सदस्य फर्मलाई निःशुल्क लेखा व्यवस्थापन सफ्टवेयर उपलब्ध गराइने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र क्लाउड अकाउन्टिङ प्लेटफर्म टिगबीच लेखा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले सहकार्य भएको छ। सहकार्यसम्बन्धी सम्झौतापत्रमा आईक्यानका कार्यकारी निर्देशक सीए विमल डंगोल र टिगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश केसीले हस्ताक्षर गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार