SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २३ असो २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

लामो समयदेखि अलपत्र लालबकैया पुल निर्माण अन्तिम चरणमा

काठमाडौं। रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको ढिलाइ र अन्योलपछि सञ्चालनमा आउने चरणमा पुगेको छ। पुलका ६ वटै स्पान निर्माण सम्पन्न भइसकेका छन् भने फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्ट जडानको कामसमेत सकिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार