SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २३ असो २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

एनपीएलको अवसरमा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकबीच विशेष साझेदारी

काठमाडौं । ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंक लिमिटेडबीच नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका अवसरमा ग्राहकलाई विशेष छुट तथा सुविधा प्रदान गर्ने उद्देश्यले साझेदारी भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार