SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २३ असो २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

‘एआईको उपयोगबाट उत्पादकत्व बढाउन र अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन सकिन्छ’

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगमार्फत देशको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यसहित सरकारले उद्यमशीलता र नवप्रवर्तनका लागि अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार