SHARE
कर्पोरेट समाचार · बिहीबार २२ असो २०८३ ०३:४६ PM · 1 मिनेट पढाइ

काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद

काठमाडाैं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो सुन बरामद भएको छ। अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आज साँझ बूढानीलकण्ठबाट सुन बरामद गरेको हो। सुनसहित केही व्यक्ति पनि पक्राउ परेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार