SHARE
कर्पोरेट समाचार · बिहीबार २२ असो २०८३ ०२:५३ PM · 1 मिनेट पढाइ

चाडपर्व खर्च उपलब्ध गराउन श्रम विभागको निर्देशन

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ । विभागले आज विज्ञप्ति जारी गर्दै उक्त ध्यानाकर्षण गराइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार