SHARE
कर्पोरेट समाचार · बिहीबार २२ असो २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

त्रिभुवन विमानस्थलको हवाई ट्राफिक नियन्त्रण प्रणाली सुधार्न जापानले पौने ३ अर्ब अनुदान दिने

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक नियन्त्रण सुविधा सुधारका लागि जापान सरकारले नेपाललाई करिब २ अर्ब ७७ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार