श्रमिकलाई चाडपर्व खर्च अनिवार्य दिन रोजगारदातालाई विभागको निर्देशन
काठमाडौं। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकलाई कानुनबमोजिम चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।