SHARE
कर्पोरेट समाचार · बिहीबार २२ असो २०८३ ११:५५ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : शुक्रबार बिहान ७ बजेदेखि मात्र मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ। मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार