SHARE
कर्पोरेट समाचार · बिहीबार २२ असो २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

बैंकिङ समूह बढ्दा नेप्सेमा सामान्य सुधार, ३ अर्ब ९३ करोडको कारोबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ। बैंकिङ समूहसहित अधिकांश प्रमुख उपसमूहमा आएको वृद्धिको टेवाले नेप्से २.३१ अंकले बढेर २ हजार ५७४ अंकमा बन्द भएको हो। बजार बढेसँगै कारोबार रकममा पनि केही सुधार भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार