त्रिभुवन विमानस्थलको हवाई ट्राफिक नियन्त्रण प्रणाली सुधार्न जापानले दिने भयो पौने ३ अर्ब अनुदान
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक नियन्त्रण सुविधा सुधारका लागि जापान सरकारले नेपाललाई करिब २ अर्ब ७७ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ।