SHARE
कर्पोरेट समाचार · बिहीबार २२ असो २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

भिभोको दशैं–तिहार अफरमा १० हजारसम्म नगद छुट र विदेश भ्रमणको मौका

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले दशैं–तिहारलाई लक्षित गर्दै विशेष चाडपर्व अभियान ‘भिभो फेस्टिभ सेयर’ सार्वजनिक गरेको छ। ‘तपाईंको सानो साथ, कसैको ठूलो चाड’ भन्ने मूल अवधारणासहित ल्याइएको अभियानमा ग्राहकले स्मार्टफोन खरिदसँगै विभिन्न उपहार, १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर र थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार