SHARE
कर्पोरेट समाचार · बिहीबार २२ असो २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

पर्यटन बोर्डको बजेट १ अर्ब ७० करोड, पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई ६६ प्रतिशत हिस्सा (पूर्णपाठसहित)

काठमाडौं। नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले आफ्नो आधिकारिक बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा पर्यटन प्रवर्द्धन र बजारीकरणलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार