SHARE
कर्पोरेट समाचार · बिहीबार २२ असो २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

‘एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड’ को इकाई बाँडफाँड, आकार बढेर १ अर्ब पुग्यो

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित छैटौं बन्दमुखी म्युचुअल फण्ड योजना ‘एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड’को इकाई बाँडफाँड भएको छ। लगानीकर्ताको उच्च मागपछि फण्डको आकार ८० करोड रुपैयाँबाट बढाएर १ अर्ब रुपैयाँ कायम गरिएको छ। फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल ८ करोड इकाई निष्काशन गरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार