SHARE
कर्पोरेट समाचार · बिहीबार २२ असो २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

विद्युत् महसुल संकलन काउन्टर सञ्चालन गर्न वार्षिक ५९ करोड ७९ लाख खर्च

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल भुक्तानीका लागि डिजिटल माध्यमको प्रयोग बढाउन नागरिकसँग अपिल गरेका छन् । उनले डिजिटल युगमा समेत करिब ७३ प्रतिशत नागरिक भौतिक रूपमा विद्युत् महसुल संकलन काउन्टरमै पुगेर महसुल तिर्ने गरेको भन्दै यस अवस्थालाई परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार