SHARE
कर्पोरेट समाचार · बुधबार २१ असो २०८३ ०३:४२ PM · 1 मिनेट पढाइ

कांग्रेसको १५ औं महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार