SHARE
कर्पोरेट समाचार · बुधबार २१ असो २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली वैज्ञानिक कागान र जापानी केन्सो सोआईलाई प्रदान गरिने

एजेन्सी। सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली वैज्ञानिक हेनरी बी. कागान र जापानी वैज्ञानिक केन्सो सोआईलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार पुरस्कार घोषणा गरेको हो। एकेडेमीका अनुसार कागान र सोआईलाई असममित जैविक संश्लेषणमा गैररेखीय प्रभाव र स्वउत्प्रेरण (अटोक्याटालिसिस) सम्बन्धी खोजका लागि यो पुरस्कार प्रदान गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार