SHARE
कर्पोरेट समाचार · बुधबार २१ असो २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

रेबिज नियन्त्रणका लागि राष्ट्रिय रणनीति स्वीकृत, २०३० सम्म मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना ९२०८३/८४–२०८७/८८० स्वीकृत गरेको छ। सरकारले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्यसहित रणनीति कार्यान्वयनमा ल्याएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार