सबै पोर्टलहरू
पर्दाफास

पर्दाफास

Pardafas

Kathmandu
7539
समाचार
1 week ago
अन्तिम अद्यावधिक

ताजा समाचार

एमालेको राष्ट्रिय भेलामा ३५१४ जना सहभागी हुने सोमबार १ मंिर २०८३ १०:०४ AM

एमालेको राष्ट्रिय भेलामा ३५१४ जना सहभागी हुने

नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सह...

धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देश- छठलाई नेताहरूले कसरी उपयोग गरे ? सोमबार १ मंिर २०८३ ०८:२५ AM

धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देश- छठलाई नेताहरूले कसरी उपयोग गरे ?

सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुगे । शनिबार नै त...

घोषणापत्रमा लेखेका कुरा अब व्यवहारमै उतार्छौँ : रवि लामिछाने सोमबार १ मंिर २०८३ ०७:१९ AM

घोषणापत्रमा लेखेका कुरा अब व्यवहारमै उतार्छौँ : रवि लामिछाने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले च...

बझाङको बुंगलमा अटो दुर्घटना, तीन जनाको मृत्यु सोमबार १ मंिर २०८३ ०८:०६ AM

बझाङको बुंगलमा अटो दुर्घटना, तीन जनाको मृत्यु

बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमबार बिहान करिब १०...

मंसिरमा बैंकको ब्याजदर घट्यो, कुन बैंकमा राख्दा पाइन्छ सबैभन्दा बढी ब्याज ? सोमबार १ मंिर २०८३ ०८:१० AM

मंसिरमा बैंकको ब्याजदर घट्यो, कुन बैंकमा राख्दा पाइन्छ सबैभन्दा बढी ब्याज ?

वाणिज्य बैंकहरूले मंसिर १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार धेरैजसो बैंकले व्य...

भारतको निर्यात ५६९ अर्ब डलर नाघ्यो, एक ट्रिलियन डलरको लक्ष्य नजिक सोमबार १ मंिर २०८३ ०६:३५ AM

भारतको निर्यात ५६९ अर्ब डलर नाघ्यो, एक ट्रिलियन डलरको लक्ष्य नजिक

अक्टोबरमा करिब ९० अर्ब डलरको कीर्तिमानी निर्यात, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रको विस्तारले भारतक...

तीन देशका राजदूतले लिए राष्ट्रपतिसमक्ष शपथ सोमबार १ मंिर २०८३ ०६:३८ AM

तीन देशका राजदूतले लिए राष्ट्रपतिसमक्ष शपथ

तीन देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमवार राष्ट्रपति भवन श...

जनताको गुनासा सुन्न दुई महिने मेची–महाकाली यात्रामा निस्किए अमरेश सिंह सोमबार १ मंिर २०८३ ०७:०८ AM

जनताको गुनासा सुन्न दुई महिने मेची–महाकाली यात्रामा निस्किए अमरेश सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंह जनताको समस्या र गुनासा सुन्न दुई म...

जनताका गुनासा रवि र प्रधानमन्त्रीलाई बुझाउने अमरेशको घोषणा सोमबार १ मंिर २०८३ ०७:१३ AM

जनताका गुनासा रवि र प्रधानमन्त्रीलाई बुझाउने अमरेशको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्राका क्रममा ज...

मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ सोमबार १ मंिर २०८३ ०५:५३ AM

मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ

मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन्...

छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी सोमबार १ मंिर २०८३ ०४:१५ AM

छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी

यस वर्ष छठको रौनकले मधेसका घाटलाई तताएन मात्र बरु काठमाडौं खाल्डोको सिंहदरबार वरिपरिकेन्द्रित कोलाहल...

धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, ३३ जना घाइते सोमबार १ मंिर २०८३ ०४:२७ AM

धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, ३३ जना घाइते

धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा दुर्घटना हु...