SHARE
पर्दाफास · सोमबार १ मंिर २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देश- छठलाई नेताहरूले कसरी उपयोग गरे ?

सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुगे । शनिबार नै तराई झरेका उनी जनकपुरधामको ऐतिहासिक गंगासागरदेखि महोत्तरीको मटिहानीसम्मका छठ घाटमा सहभागी भए । उनलाई पार्टीका सांसद मनिष झा र पुरुषोत्तम यादवले साथ दिएका थिए ।