SHARE
पर्दाफास · मङगलबार ९ मंिर २०८३ ०३:२९ PM · 1 मिनेट पढाइ

नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित

नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको २०औँ वार्षिक साधारणसभाबाट नरेन्द्र बल्लभ पन्त नयाँ अध्यक्षका रुपमा निर्वाचित भएका छन्। साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित गर्नुका साथै नेपाल–श्रीलंका व्यापार, पर्यटन तथा आर्थिक सम्बन्ध सुदृढीकरणमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो ।