SHARE
पर्दाफास · सोमबार १ मंिर २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

एमालेको राष्ट्रिय भेलामा ३५१४ जना सहभागी हुने

नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ ।