भारतको निर्यात ५६९ अर्ब डलर नाघ्यो, एक ट्रिलियन डलरको लक्ष्य नजिक
अक्टोबरमा करिब ९० अर्ब डलरको कीर्तिमानी निर्यात, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रको विस्तारले भारतको विश्व व्यापारमा प्रभाव बढाउँदै भारतले सन् २०२६–२७ को आर्थिक वर्षमा एक ट्रिलियन अमेरिकी डलर बराबरको निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य हासिल गर्ने दिशामा उल्लेखनीय प्रगति गरेको छ।